दरवाङमा पनि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । कोरोना संक्रमणको जोखिम बढेको भन्दै म्याग्दीको मालिका  गाउँपालिकाको केन्द्र दरबाङ बजारमा बुधबार देखि अत्यावश्यक वाहेक सवै सेवाहरु पूर्णरुपमा बन्द हुने भएका छन् । मंगलबार गाउँपालिका र वडाको विपद् व्यवस्थापन समितिको वैठकले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै विहिवार (कार्तिक २० गते ) देखि दरवाङ बजारमा रहेका वैंक … Continue reading दरवाङमा पनि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द